विद्यार्थी नेता
कहिले
चन्दाले अत्याउदै
कहिले
ठेकापट्टा हत्याउदै
ठधन्दा नेताकै पछ्याउदै
बन्द हड्ताल गरेर
तालिम गरिरहेका
बाघका डमरू ।
कहिले
चन्दाले अत्याउदै
कहिले
ठेकापट्टा हत्याउदै
ठधन्दा नेताकै पछ्याउदै
बन्द हड्ताल गरेर
तालिम गरिरहेका
बाघका डमरू ।